Gashisoukou
12th February 2026
Arigatou Gozaimasu
HBS Nepal Monthly Ceremony – Gashisoukou
We respectfully invite all practitioners, families, and friends to join us tomorrow for Gashisoukou, our sacred monthly ceremony in Kathmandu Center and Shanti Dharma Stupa.
The first day of the month is a special day to offer our first chant, gohoukou, and donations of the month, and to express gratitude for the protection and blessings we received throughout the month.
Apart from Gashisoukou, tomorrow is also the day of the passing away of Great Master Nichiren Shounin. Let us take this opportunity to express gratitude also for our Great Master.
Through sincere participation in the temple, let us approach the Dharma, and accumulate merit for the happiness of all beings.
Ceremony Schedule
Kathmandu Center – 8:00 AM
Shanti Dharma Stupa– 11:00 AM
Let us come together and offer prayers for peace and happiness for all living beings.
We look forward to seeing you.
Arigatou Gozaimasu
HBS Nepal
आरिगातोउ गोजाइमास
HBS नेपाल मासिक समारोह – गाशिसोकोउ
हामी सम्पूर्ण साधक, परिवारजन तथा मित्रहरूलाई काठमाडौँ केंद्र र शान्ति धर्म स्तूपामा भोलि हुने हाम्रो पवित्र मासिक समारोह गाशिसोकोउ मा श्रद्धापूर्वक सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौं।
महिनाको पहिलो दिन हाम्रो पहिलो जप, गोहोकोउ तथा महिनाको दान अर्पण गर्ने विशेष दिन हो, साथै महिनाभरि प्राप्त संरक्षण र आशीर्वादप्रति कृतज्ञता व्यक्त गर्ने दिन पनि हो।
गाशिसोकोउसँगै, भोलि महान गुरु निचिरेन शौनिनको महासमाधि दिवस पनि हो। यस अवसरमा हामी उहाँप्रति पनि कृतज्ञता व्यक्त गरौँ।
मन्दिरमा श्रद्धापूर्वक सहभागी हुँदै धर्मको समीप जाऔँ र सम्पूर्ण प्राणीहरूको सुख–शान्तिका लागि पुण्य सञ्चय गरौँ।
समारोह तालिका
काठमाडौँ सेन्टर – बिहान ८:०० बजे
शान्ति धर्म स्तूपा – बिहान ११:०० बजे
आउनुहोस्, सबै जीवित प्राणीहरूको शान्ति र सुखका लागि एकसाथ प्रार्थना गरौँ।
तपाईंहरूलाई भेट्ने आशामा।
अरिगातोउ गोजाइमास
HBS नेपाल