HBS Nepal Study Session
16th February 2026
Arigatou gozaimasu
HBS Nepal Study Session – Everyone is Welcome!
Join us for an inspiring Buddhist Study Session guided by Rev. Khadka Seiji, where we explore the teachings of True Buddhism in a simple, practical, and meaningful way.
18 February 2026
6:00 PM at HBS Nepal Kathmandu Center
Online participation available
Lecture will be conducted entirely in Nepali and the classes are fully free.
Whether you are new to Buddhism or a long-time practitioner, this session is open to all who wish to deepen their understanding and strengthen their practice.
Let us study, reflect, and grow together on the path of True Buddhism.
Please follow the link below to be part of the Whatsapp group for the Study session. Online sessions will be conducted directly via call in the group.
https://chat.whatsapp.com/CLUqGyBykbH7szCJclMnim?mode=gi_t
आरिगातो गोजाइमास
नमस्ते
HBS नेपाल अध्ययन सत्रमा – सबैलाई स्वागत छ!
श्रद्ध्ये खड्का सेइजीको मार्गदर्शनमा आयोजित एक प्रेरणादायी बौद्ध अध्ययन सत्रमा हामीसँग सामेल हुनुहोस्, जहाँ हामी साँचो बौद्ध धर्मका शिक्षाहरूलाई सरल, व्यावहारिक र अर्थपूर्ण तरिकाले अन्वेषण गर्नेछौं।
१८ फेब्रुअरी २०२६साँझ ६:०० बजे, एचबीएस नेपाल काठमाण्डौ केन्द्रमा
अनलाइन सहभागिता उपलब्ध छ
व्याख्यान पूर्णतया नेपाली भाषामा सञ्चालन हुनेछ र कक्षाहरू पूर्णतया निःशुल्क छन्।
तपाईं बौद्ध धर्ममा नयाँ हुनुहुन्छ वा लामो समयदेखि अभ्यास गर्दै आउनुभएको भएपनि , आफ्नो बुझाइलाई गहिरो बनाउन र आफ्नो अभ्यासलाई बलियो बनाउन चाहने सबैका लागि यो सत्र खुला छ।
आउनुहोस्, साँचो बौद्ध धर्मको मार्गमा सँगै अध्ययन गरौं, मनन गरौं र अघि बढौं।
कृपया अध्ययन सत्रको व्हाट्सएप समूहमा सामेल हुन तलको लिङ्कमा क्लिक गर्नुहोस्। अनलाइन सत्रहरू समूहमा सिधै कलमार्फत सञ्चालन गरिनेछन्।
https://chat.whatsapp.com/CLUqGyBykbH7szCJclMnim?mode=gi_t