Blogs

Yoga Session at HBS Nepal

Yoga Session at HBS Nepal

16th October 2025

Chanting & Yoga at Shanti Dharma Stupa

Arigatou gozaimasu

On Saturday, October 18, HBS Nepal will hold a special gathering at the Shanti Dharma Stupa. We will begin with the chanting of “Namu Myoho Renge Kyo”, embracing the spirit of Buddhism.

Following the chanting, Professor Diwas from Kali Yoga Nepal will guide a Yoga session to harmonize body, breath, and mind, supporting the practice of Dharma in daily life.

Venue: HBS Nepal – Shanti Dharma Stupa

Time: 11 Am onwards

Join us in this union of Buddhist chanting and Yoga practice, cultivating balance, peace, and the joy of the Buddha’s teaching together.


शान्ति धर्म स्तूपमा मंत्रजप र योग

आरिगातो गोजाइमास

कार्तिक १ गते, शनिवार (October 18) का दिन HBS नेपालले शान्ति धर्म स्तूपमा विशेष कार्यक्रम आयोजना गर्दैछ।

कार्यक्रमको सुरुवात हामी सबै मिलेर “नामु म्योहो रेन्गे क्यो” मंत्रजप बाट हुनेछ, जसले बौद्ध धर्मको आत्मालाई अंगालछ ।

मंत्रजपपछि, काली योग नेपालका प्रोफेसर दिवसले योग अभ्यास गराउनेछन्, जसले हाम्रो शरीर, श्वास र मनलाई सन्तुलनमा ल्याएर धर्म अभ्यासलाई जीवनमा उतार्न सहयोग गर्नेछ।

स्थान: HBS नेपाल – शान्ति धर्म स्तूप

समय : ११ बजे देखी

सबैलाई यस बौद्ध मंत्रजप र योग अभ्यासको सुसंगति कार्यक्रममा हार्दिक आमन्त्रण।